भारतको उत्तराखण्डमा गएको भूकम्पले सुदूरपश्चिम हल्लायो
- कन्चनपुर,२५ माघ ।
भारतको उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले बताए ।
सोमबार राति राती १० बजेर ४९ मिनेटमा उत्तराखण्ड केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यही भूकम्पको धक्का सुदूरपश्चिमका जिल्ला पनि हल्लाएको हो।
उता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पुगेको खबर नआएको बताए ।

प्रतिकृया दिनुहोस्
Loading...