प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

- काठमाडौं, १ फागुन ।
सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द बढुवा गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चन्दलाई आएजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सशस्त्र प्रहरीको प्रमुखमा भने सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...