प्रेमीको इन्ट्र चाहिँ यस्तो होस् है !
यदि आफूले मन पराएकी युवतीको अर्कैसँग विवाहको कुरोको छिनोफानो हुँदैछ भने जोकोहीलाई पनि सह्य हुनै सक्दैन ।
यस्तै हिम्मत देखाएर फिल्मी स्टाइलमा विवाह रद्द गर्न सफल भएका छन् एकजना भारतीय युवा । भारतको बैंग्लोरस्थित दुई परिवारबीच विवाहको कुरा छिनोफानो भइरहको समयमा एकजना युवक अचानक प्रवेश गर्छन् ।
आफ्नी प्रेमिका अर्थात अर्को युवकसँग विवाह हुन लागिरहको केटीलाई समात्छन् र हिम्मत गरेर किस गर्छन् । अब परेन त फसाद ।
यसरी ती युवकले विवाह हुन लागेकी युवतलाई किस गरेपछि त्यहाँ केटी हेर्न आएका परिवार र केटीका परिवार दुवै अक्क न बक्कमा परेका थिए ।
केटाले आफूले ती युवतलाई मन पराउने र आफूले विवह गर्न चाहको इच्छा जाहेर गरेका थिए । केटीले पनि आफूले ती युवकलाई मन पराउन दावी गरेकी थिइन् ।
धेरै समयको हल्लाखल्लापछि अन्ततः ती युवतीका परिवारले केटा पक्षलाई डाकेर विवाह गरिदिएका छन् । एजेन्सी ।
प्रतिकृया दिनुहोस्
Loading...