साढे दुई करोड ठग्ने महिला जेल चलान

  • काठमाडौं,१९ माघ ।

विभिन्न व्यक्तिबाट झण्डै साढे दुई करोड रुपैयाँ ठग्ने एक महिला बुधबार जेल चलान भएकी छिन् ।

आफू करोडौको व्यापार व्यावसाय गर्ने व्यापारी र जग्गा कारोबारी भएको भन्दै विभिन्न प्रलोभनमा पारेर विभिन्न व्यक्तिबाट दुई करोड ४१ लाख ६० हजार रुपैयाँ रकम उठाई ठगी गर्ने काठमाडौंको लाजिम्पाटकी रमिता तुलाधर पुर्पक्षका लागि जेल चलान भएकी हुन् ।

प्रतिकृया दिनुहोस्

Loading...