बाहिरियो पूर्वमन्त्री शेरधन राईको यौन लफडा, कारबाहीको माग गर्दै एमालेमा उजुरी
- काठमाडौं २५ माघ ।
एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री शेरधन राइको एक युवती (आफ्नै पार्टीकी कार्यकर्ता)संगको यौन लफडा बाहिर आएको छ ।
शेरधन राईमाथि युवा संघकी एक केन्द्रीय सदस्यले आफूमाथि जबरजस्ती गरेको दाबी सहित ‘नाता कायम गरीपाउँ भनी पार्टी कार्यलय धुम्बाराहीमा निवदेन दिएपछि उक्त यौन बाहिर आएको हो ।
ती युवतीले राईले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुअघि कोठामै आएर आफूमाथि जर्वजस्ती गरेको निवेदनमा दाबी गरेकी छिन् ।
१५ महिना अगाडी राइले जबर्जस्ती गरेको आरोपसहित निबेदन दिने युवतीले यसअघि नै किन घटना बाहिर ल्याउन सकिनन् भन्ने कुरा रहस्यमय रहेको छ ।
यसविषयमा शेरधनले केही मुख खोलेका छैन । उनीबिरुद्ध परेको निवेदनमा यस्तो लेखिएको छ ।
श्रोत: न्युज अभियान
प्रतिकृया दिनुहोस्
Loading...