माओवादीको कार्यालयको बैठक बस्दै
- एजेन्सी, २७ माघ ।
नेकपा (माओवादी केन्द्र) कार्यालयको बैठक बिहीबार बस्दैछ ।
बैठकमा समसासमयिक राजनीति र संगठनात्मक विषयमा छलफल हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिए ।
स्थानीय चुनावको मिति घोषणा तथा संविधान संशोधन विधेयकका बारेमा सरकारले गरिरहेको पहलबारे प्रधानमन्त्री दाहालले जानकारी गराउने छन् ।
स्थानीय चुनावको मिति घोषणा तथा संविधान संशोधन विधेयकका बारेमा सरकारले गरिरहेको पहलबारे प्रधानमन्त्री दाहालले जानकारी गराउने छन् ।
बैठक प्रधानमन्त्री पुष्पकमल दाहलको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्नेछ ।
प्रतिकृया दिनुहोस्
Loading...