एकै दिनमा ९ सय १९ जनासँग यौन सम्बन्ध राखेर विश्व रेकर्ड कायम



विश्वमा मानिसका आफ्नौ रुचि र र शोख हुन्छन् । 

यस्तै एक पोर्न स्टार छिन्, जसले एक दिनमा करिब एक हजार जनासँग सेक्स सम्बन्ध राखेर विश्व रेकर्ड कायम गरेकी छिन् ।

एकै दिनमा बढी भन्दा बढी सेक्स पार्टनर फेर्ने व्यक्ति हुन्, एडल्ट फिल्म स्टार लिजा स्पाक्र्स । उनले सन् २००४ मा एकैदिन नौ सय १९ जनासँग सेक्स गरेकी थिइन् । 

यसो गर्नका लागि उनले हरेक ९४ सेकेन्डमा सेक्स पार्टनर बदलेकी थिइन् । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...