थाहा पाइराख्नुहाेस् महिलाको मुखबाट पुरुषले सुन्न चाहने यी पाँच कुरा



महिला मित्र हुन् या लाइफ पार्टनर पुरुष उनीहरुको मुखबाट केही कुरा सुन्न आँतुर हुने गर्दछन् । के हुन् त ती पाँच कुरा ?

१. तपाईको साथ मलाई साह्रै राम्रो लाग्छ । यस्तो लाग्छ कि तपाई सधैं मेरासामु रहनुस् । जब म तपाईसामु हुन्छु तब स्वमयलार्इ सुरक्षित महशुस गर्दछु । जब तपाई मेरासामु रहनु हुन्छ तब मलार्इ कुनै चिन्ता हुँदैन। कुनै परवाह हुँदैन ।

२. मैले धेरै पुरुष भेटेँ । केही मेरा मित्र छन्, केही जानकार छन्, तर, तपाई धेरै फरक हुनुहुन्छ । तपाईजस्तो पुरुष अहिलेसम्म देखेकै छैन । मेरा लागि तपाईभन्दा ठुलो केही छैन । जसरी तपाई मेरो कुरा सुन्नु हुन्छ, शायदै कुनैले यसरी आफ्नो पार्टरको कुरा सुन्छ होला ।

३. मलाई तपाईप्रति पूर्ण विश्वास छ, तपाई जहाँसुकै हुनुहुन्छ, कसैका साथ होस् । मलाई यो कुराबाट केही फरक पर्दैन । मलाई तपाईप्रति पूरा भरोसा छ। जसरी तपाई मेरो हात थाम्नु हुन्छ, त्यसबाट तपाईप्रति मेरो भरोसा झन बढ्छ ।

४. तपाईले दिने हरेक कुरा मेरा लागि मूल्यवान छन् । मैले सबै सम्हालेर राखेकी छु । म तपाईलाई पनि जीवनभर प्रेमपूर्वक सम्हालेर राख्न चाहन्छु । म तपाईकी आमाले जसरी त्यतिबेला व्यवहार गर्नेछु जब उहाँ उपस्थित हुनुहुने छैन ।

५. तपाई निकै स्मार्ट हुनुहुन्छ । तपाईको ड्रेसिङ्ग सेन्स राम्रो छ । फिटनेश पनि गज्जबको छ। मलाई लाग्छ कि तपाई संसारकै सबैभन्दा ह्याण्डसम पुरुष हुनुहुन्छ । म तपाईबिना अरु कसैसँग जीवन बिताउने कल्पना पनि गर्न सक्दिँन । तपाईलाई चुम्बन र अँगालोमा लिन मलाई राम्रो लाग्छ ।  एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...