विश्व क्रिकेट लीग डिभिजन : नेपाल VS केन्या लाईभ हेर्नुहोस्

  • काठमाडौं, २८ फागुन । 
विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ । टस हारेर नेपाल ब्याटिङमा उत्रिएको छ ।

वर्षाको कारण खेल प्रभावित भएपछि ५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको छ । ओपनिङमा ज्ञानेन्द्र मल्लले ४ चौका प्रहार गरेका छन् भने अर्का ओपनर सुनिल धमला आउट भएका छन् ।

नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, मेहबुब आलम र सुनिल धमला छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...