बझाङमा भूकम्प गयो, स्थानीय त्रसित
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh5ljsHxSEX4BfDy1A8HQErhtQKHvdtrhW0Yt6YDdJHkhI4eU9z_OuK56HMA_x5GruDhV_q5mch9FXO8yoxAh1dqifsQvwLuf_pwySkuIYoFQYdk_qRxYqyDv-A4pb-aSrjYXMnswY8t80/s1600/earthQueak-810.jpg)
बझाङमा शनिबार भूकम्प गएको छ ।
बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेले जनाएको छ ।
भूकम्पको धक्का सामान्य रुपमा मात्रै महसुश गरिए पनि स्थानीयहरु भने त्रसित भएका छन् ।
भूकम्पको धक्का सामान्य रुपमा मात्रै महसुश गरिए पनि स्थानीयहरु भने त्रसित भएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...