६ महिनामा ६ खर्बले बढ्यो विद्युत प्राधिकरणको आम्दानी !
- काठमाडौं, १३ चैत्र ।
प्राधिकरणको आम्दानी ६ अर्ब बढेकोलाई मुख्य समाचार बनाएको कारोबार दैनिकले गाउँमा पहिलोपटक सिधै बजेटलाई पनि लेखेको छ । उत्तरी सीमा स्तरोन्नतिमा सधै अन्योललाई पनि कारोबारले उल्लेख गरेको छ ।
विप्रेषणको वृद्धिदर घट्योलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । साउदीमा अवैधानिक कामदारका सन्दर्भमा अन्नपूर्णले ‘सरकारले आममाफी दिने’छ ।
सरकारको निर्णय अर्थमन्त्रालयले नमानेकोलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । ‘सेज नियमावली छिटो बनाउ’लाई नागरिकले लेखेको छ । असिनाले करोडौंको बाली सखापलाई पनि नागरिकले उल्लेख गरेको छ ।
जलविद्युतमा बिपिसीको साढे १८ अर्ब लगानीलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले ‘यस्तो छ कृषि उत्पादनको लक्ष्य’लाई पनि लेखेको छ ।
‘आपूर्तिमा अझै अन्यौल’लाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । दुई नयाँ आयोजना निर्माणको घोषणालाई पनि अभियानले लेखेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...