इटहरीमा देखा परेको बर्ड फ्लुमा नयाँ भाइरस भेटियो
सुनसरी,२ चैत ।
सुनसरीको इटहरीमा देखा परेको बर्ड फ्लुमा नयाँ खालको भाइरस फेला परेको छ ।
इटहरीको तालतैलायका पक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ खालको रहेको पुष्टि भएको हो ।
नेपाल भित्रिएको नयाँ बर्ड फ्लु भाइरस एच५एन८ रहेको जिल्ला पशु सेवा कार्यालय सुनसरीले जनाएको छ । यसअघि नेपालमा बर्ड फ्लुको एच५एन१ भाइरस देखिँदै आएको थियो ।
जिल्ला पशु सेवा कार्यलय सुनसरीका प्रमुख शिवनाथ महतोले इटहरीमा फेला परेको बर्ड फ्लु नयाँ प्रजातिको भाइरस रहेको र यो भाइरस मानिसमा समेत सर्ने खतरा उत्तिकै रहेको उताए।

प्रतिकृया दिनुहोस्
Loading...