यस्तो छ, सोमबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर
काठमाडौं, ३० फागुन ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विनिमय दर तोकेको छ । जस अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३४ पैसा र विक्रिदर २८ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ १८ पैसा र विक्रिदर २९ रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ९३ पैसा र विक्रिदर २९ रुपैयाँ १० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ८७ पैसा र विक्रिदर २४ रुपैयाँ ०१ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २५ पैसा र विक्रिदर ९ रुपैयाँ ३० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४७ रुपैयाँ ५१ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ ४७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८१ रुपैयाँ ८४ पैसा र विक्रिदर २ सय ८३ रुपैयाँ ४३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
प्रतिकृया दिनुहोस्
Loading...