थाहा पाउनुपर्ने रक्सी संग जोडिएका २४ रोचक तथ्य


तपाई हरु लाइ यो जानेर निकै हैरानी होला तर यो सत्य हो पहिलो पटक कसैले पनि रक्सि आफै किनेर पिउदिन, कुनै न कुनै दानी ब्यक्ति ले किनेर पिलाएको हुन्छ | हाम्रो नेपाल मा त बिबाह भोज होस् या कुनै ओकेसन रक्सी बिना सबै अधुरो जस्तो लाग्छ ।

कुलत कहिलै पनि राम्रो हुदैन चाहे रक्सी को होस् या सिगरेट या तम्बाकु सबै स्वाथ्य को लागी नोक्सान दायक नै हुन्छन| यस्ता कुलत देखि बच्नु नै समझदारी हुन्छ , आज हामी हरु रक्सी संग जोडिएका केहि रोचक तथ्य हरु बताउदै छौ 

रक्सी पिएको छ मिनेट पछी लाग्न सुरु गर्छ

रक्सी कहिलै पच्दैन यसलाई रक्त बाहिनी हरु ले अवशोषित गर्ने गर्छन

रक्सी पिएपछि भुलेको कुरा पनि याद आउछ भने धेरै पिएमा सबै कुरा भुलाउछ

निलो आखा भएको ब्यक्ति लाइ रक्सी छिटो लाग्दैन

तम्बाकु अनि रक्सी देखी टाढा भएर क्यान्सर को खतरा लाइ ३०% सम्म कम गर्न सकिन्छ

बिस्व को सबै भन्दा strong बियर मा अल्कोहल को मात्रा ६७.५% हुने गर्छ

Amsterdamमा सडक अनि गल्लि हरु सफाई गर्न को लागी सेलरी को रुप मा 5 बीयर, 10 यूरो अनि खैनी दिने गरिन्छ

मध्य युग मा बियर पानी भन्दा धेरै पर्योग हुने गर्दथ्यो

प्रोफेशनल शूटिंग भन्दा अगाडी अलिकती रक्सी पिउना ले निसाना सटिक लाग्ने गर्दछ

१९औ सताब्दी मा हजारौ अमेरिकी स्कुल हरु मा सिकाउने गरिन्त्यो कि अल्कोहल पिउनाले अन्धो अनि पागल भैइन्छ

जब रक्सी Straight-sided गिलास मा राखिन्छ तब मान्छे हरु आराम संग पिउछन तर Curved-sided गिलास मा राख्दा छिटो छिटो पिउछन

31% Rock stars हरु मो मृत्यु Drugs अथवा Alcohol को कारण हुने गर्दछ

Alexander the greatले एकपटक रक्सी पिउने प्रतियोगिता गरायो, जब यो प्रतियोगिता सकिएको थियो त्यतिबेला सम्म ४२ जना को मृत्यु भै सकेको थियो

भोको पेट मा रक्सी पिउना ले 3 गुना धेरै छिटो लाग्ने गर्छ
खाना खादै रक्सी पिएमा रक्सी छिटो लाग्दैन

मान्छे हरु सोच्ने गर्छन रक्सी पिएपछि शरीर को तापमान बढ्ने गर्छ तर बस्ताब मा तापमान घट्ने गर्छ

धेरै जसो तरकारी अनि फल हरु मा पनि रक्सी जस्तै नशा हुने गर्छ

एक बत्तल wine बनाउन को लागि 600 अंगुर को आबस्यकता पर्ने गर्दछ

अमेरिका को राष्ट्रिय गान एक Alcohol को गित को tune मा बनाइएको छ

Original Thermometers मा mercury नभई Brandy (ब्रांडी) भरिएको हुन्छ

रक्सी को कारण प्रत्येक 10 सेकेन्ड मा एक व्यक्ति को मृत्यु हुने गर्दछ

रक्सी को प्रभाब महिला अनि पुरुष मा अलग अलग हुने गर्दछ

गर्भाबस्था मा रक्सी पिउनाले जन्मने बच्चा लाइ ४२८ किसिम का रोग लाग्न सक्छन

रक्सी पिएपछि मान्छे हरु किन शर्माउदैनन् – कुनै कुनै व्यक्ति हरु को ब्रेन निकै छिटै कुनै पनि बस्तु को प्रभाब मा आउने गर्छ । 

अल्कोहल मस्तिष्क मा एक रासायनिक स्विच ले झैँ काम गर्ने गर्दछ जो हाम्रो स्मरण शक्ति लाइ इन्कोड गर्ने गर्छ जसको सम्पर्क मा आउना साथ मान्छे आफ्ना कुरा हरु लाइ रिकाल गर्ने गर्दछ र उसको जिब्रो मा ति सबै कुरा हरु आउने गर्छन जो उसको मन मा दबेर बसेका थिए

,

प्रतिकृया दिनुहोस्

Loading...