कप्तान ज्ञानेन्द्र मल्लद्वारा लगातार दुई चौका प्रहार हेर्नुहोस् (LIVE)

  • काठमाडाैं, २८ फागुन ।
वर्षाका कारण प्रभावित भएको नेपाल र केन्यबीचको खेल सुरु भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदान किर्तिपुरमा भइरहेको नेपाल- केन्याबीचको खेलको पहिलो ओभर सकिएको छ।

कप्तान ज्ञानेन्द्र मल्लले दोस्रो ओभरको पहिलो र दोस्रो बलमा चौका प्रहार गरेका छन्।

,

प्रतिकृया दिनुहोस्

Loading...