जाजरकोटमा यात्रुवाहक बस दुर्घटना, २० जनाको मृत्यु, ३९ घाइते

  • जाजरकोट, २६ फागुन । 
जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

सदरमुकामबाट सीमा गाविसको सिस्ने खारातर्फ गइरहेको ना २ ख २२७९ नम्वरको यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको हो । 

बस सडकबाट करिब ४ सय मिटर तल खसेको छ । बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ । थप विवरण आउन बाकीं छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...