चुनावको मतगणनामा धाँधली भएको भन्दै विद्यार्थीबिच कुटाकुट

- कञ्चनपुर,१९ फागुन।
कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पसमा स्ववियु चुनावको मतगणनामा धाँधली भएको भन्दै विद्यार्थीबिच कुटाकुट भएको छ ।
कुटाकुटमा परि ५ जनाभन्दा धेरै घाइते भएका छन् । नेविसंघले चुनावमा धाँधली भएको भन्दै अर्को मिति तय गर्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...