जाँदाजाँदै मन्त्री शाहीद्वारा आधा अर्ब बोनस



काठमाडाैं, ३० फागुन ।

पर्यटनबाट खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका जीवनबहादुर शाहीले मन्त्रालय बदलिनु दुई दिन अगाडि नेपाल नागरिक उड्यान प्राधिकरणका ८ सय कर्मचारीला२ ५३ करोड २७ लाख रूपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ। 

यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सुरूदेखिनै बोनस बाँड्ने पक्षमा रहेका मन्त्री शाही उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेको सञ्चालक समितिले गत पुस दोस्रो साता प्राधिकरण कर्मचारीलाई उक्त रकम बराबर बोनस बाँड्ने निर्णय गरेको थियो।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...