विरामीले नर्सलाई अस्पतालमै जिउदै जलाएपछि हंगामा
काठमाडौं, २ चैत ।
एक जना विरामीले अस्पतालमै नर्सलाई जलाएर हत्या गरेका छन् ।
यो घटना इजरायलको हो । सामान्य विवादलाई लिएर ७० वर्षीय विरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर अागो लगाएका थिए ।
दक्षिण होलोनस्थित अस्पतालकी ५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या भएको समाचार एजेन्सीहरुले बताएका छन् ।
घटनापछि कार चढेर भागेका हत्यारा विरामीलाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले बुधबारबाट दुई दिने हड्ताल गर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...