नेपाल-भारत द्वन्द्वले चीन सतर्क, जारी गर्यो यस्तो विज्ञप्ति



काठमाडौं, २८ फागुन ।

नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनीयाँ नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ। 

यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौ। नेपालस्थित चिनीयाँ दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परे पनि सतर्कता अपनाउन आग्रह गरेको छ । 

चिनीयाँ विदेश मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रमा केही दिनदेखि तनाव बढ्दै गएकाले त्यस क्षेत्रमा भ्रमण गर्नुपरे उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...