सर्लाही पुगेर विप्लवले गरे पाका नेता चित्रबहादुरको घरको शिलन्यास !
- काठमाडौं, १८ चैत्र ।
कम्युुनिस्ट पार्टीले ७० वर्ष पार गरेका नेताहरुलाई संरक्षण गर्ने नीतिअनुरुप विहीबार महासचिव विप्लवले सर्लाहीको हजरियामा आलेको नयाँ घरको शिलन्यास गरेका हुन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय त्याग गरेका आले नेपाल कम्युनिस्ट पार्टीको थबाङ महाधिवेशनबाट सक्रिय राजनीतिबाट विदा लिएर सल्लाहकार समितिमा बसेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय त्याग गरेका आले नेपाल कम्युनिस्ट पार्टीको थबाङ महाधिवेशनबाट सक्रिय राजनीतिबाट विदा लिएर सल्लाहकार समितिमा बसेका छन् ।
समाजवाद आफैमा समृद्ध र सुसंस्कृत समाज भएको भन्दै महासचिव विप्लवले वैज्ञानिक समाजवादमा बृद्धहरुलाई राज्यले उचित बन्दोवस्त गर्ने नीतिअनुरुप आफुहरुले त्यही संस्कारकाे जग बसाल्न खोजेको भन्दै प्रष्ट पारे ।
सो शिलन्यासमा पार्टी प्रवक्ता खड्का बहादुर विश्वकर्मा प्रकाण्डलगायत नेताहरुको पनि उपस्थिति रहेको थियो ।
तस्वीर : Kamal Susling को फेसबुकबाट
तस्वीर : Kamal Susling को फेसबुकबाट
प्रतिकृया दिनुहोस्
Loading...