काठमाडौंमा स्थानीयबासिले जलाए भारतीय गाडी (भिडियोसहित)


  • काठमाडौँ २७ फागुन ।
काठमाडौंमा भारतीय गाडी जलाइएको छ । काठमाडौंको कलंकीमा स्थानीयबासीले उक्त गाडी जलाएका हुन् । कञ्चनपुर घटनापछि अाक्रोसित स्थानीयले कलंकीस्थित ढुङ्गेधारा नजिक गाडीमा अागजनी गरेका हुन् ।

कञ्चनपुरमा बिहिबार भारतीय सुरक्षा बल (एसएसबी)ले स्थानीय गोबिन्द गौतमको गोलीहानी हत्या गरेपछि देशभर स्थानीयहरू आक्रोशित भएका छन् ।

शुक्रबार दिउँसो बाटोमा गुडिरहेको गाडी स्थानीयले रोक्न खोज्दा जबरजस्ती चलाएपछि अागजनी गरिएको स्थानीले बताएका छन् ।

हेर्नुहोस भिडियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...