दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति गुएन हाय पक्राउ
- एजेन्सी, १८ चैत ।
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हाय पक्राउ परेकी छन् ।
भ्रष्टाचारको अभियोग लागेका उनलाई अनुसन्धानका लागि हिरासतमा लिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाउका छन् । अदालतले उनलाई हिरासतमा लिन अनुमति दिएपछि पक्राउ गरिएको हो ।
उनलार्इ नजर बन्दमा पनि राख्ने सकिने त्यहाँकाे अदालतले जनाएकाे छ । दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने ६५ वर्षिय पार्क गुएन हाय पहिलो महिला हुन् भने अपराधमा तानिएर हिरासतमा पर्नेमा उनी तेस्रो राष्ट्रपति हुन ।
बिहीबार अदालतमा पेश हुनु भएकी उहाँनले ९ घण्टासम्म उपस्थिति जनाएकी थिइन । उनलाई भ्रष्टाचारसँगै सरकारी गोप्य सूचना चुहावट गरेको आरोप पनि लागेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...