नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तामा पुनः प्रकाण्ड


काठमाडौं ३ चैत।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

राजधानी बाहिर हालै सम्पन्न पार्टीको पूर्ण केन्द्रीय समितिको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको केन्द्रीय सदस्य आरपी तिमल्सिनाले बताए । बैठक चार दिन चलेको थियो ।

प्रकाण्ड यसअघि पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...