फेरि विस्तारवादले दशगजामा सिमा मिचिरहेको छ।

प्रज्वल प्रसाई ।
फेरि विस्तारवादले दशगजामा सिमा मिचिरहेको छ।
केके रमिता हुदैछ भन्दै सरकार केबल हेरिरहेका छ।
कति सम्म साघुरिदै जाने हो त ए नेपाली जनमानस ?
बर्दिया, टिकापुरमा केके भयो सबैले देखिरहेका छ।
अर्काे मुक्तक
उठाउनु छ अब मेची काली उठाउनु छ।
अस्तित्व बचाउन नेपाली जुटाउन छ।
सधै सिमा मिच्दै जाने बिस्तारवादको
बिरुद्धमा आदि तुफान बनी सुसाउनु छ
२०७३ चैत्र १२ गते प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...