बुधबार १८.८५ ले बजार बढ्दा १४८१.०८ पुग्यो नेप्से !
- काठमाडौँ, ९ चैत्र ।
वाणिज्य बैंक समूह २५.६ अंकले बढेको छ भने विकास बैंक र बित्त समूहमा क्रमशः ४०.१५ र ८.७८ अंकको वृद्धि भएको छ ।यता होटल समूहमा २७.२८, जलविद्युत समूह २५.४१ र अन्य समूह २.९ अंकले बढेका छन् ।
बुधबार बजारमा १ सय ४५ कम्पनीका २५ लाख ११ हजार ३ सय ६० कित्ता सेयर १ अर्ब ३७ करोड २२ लाख ७५ हजार ५ सय ३३ रुपैयाँमा किनबेच हुँदा सबैभन्दा बढी सानीमा बैंकले ७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै, नेपाल बैंक लिमीटेडले ५ करोड ९५ लाख, एनसीसी बैंकले ५ करोड १७ लाख, एनबी बैंकले ४ करोड ५२ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ३२ लाख बढीको कारोबार गरेका छन्
प्रतिकृया दिनुहोस्
Loading...