खेल्दाखेल्दै यसरी भाँचियो खेलाडीको खुट्टा (भिडियोसहित)

- काठमाडौं, १२ चैत ।
शुक्रबार राति आयरल्याडमा सम्पन्न विश्वकप २०१८ को छनौट खेलमा आयरल्याण्डका कप्तानको खुट्टा भाँचिएको छ ।
घरेलु मैदानमा भएको खेलको ६९ औं मिनेटमा वेल्सका खेलाडी नेइल टेलरले स्लाइड ट्याकल गरेपछि कप्तान सिमोस कोलम्यानको खुट्टा भाँचिएको हो।
तत्कालै रेफ्रिले वेल्सका खेलाडी टेलरलाई रेडकार्ड दिएका थिए । खेलमा दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि १–१ अंक बाँडेका छन् ।
हेर्नुहोस भिडियो
प्रतिकृया दिनुहोस्
Loading...