कञ्चनपुरमा भारतीय एसएसबीले आतंक मच्चाउदै, स्थानीयमाथि कुटपिट तथा धम्की

  • कैलाली, २६ फागुन । 
कञ्चनपुरस्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले अातंक मच्चाउन लाथेकाे छ ।

सीमा क्षेत्रमा कल्भर्ट निर्माणको कारण देखाउँदै एसएसबीले हतियारसहित नेपाल भित्रिएर स्थानीय जनताहरूलार्इ धम्याउन थालेको हो ।

हतियारसहित आएको एसएसबीको समूहले बुधबार राति आनन्दबजारका सर्वसाधारणलाई गालीगलौज गर्दै घर छाड्न धम्की दिएको स्थानीयले बताएका छन् ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...