सुगौली सन्धीमा के छ र किन गायब पारियो ?



काठमाडौं, २८ फागुन । 

सुगौली सन्धीमा के छ ? यसको ऐतिहासिकता र औचित्य कति छ ?

भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको भनिएको यो सन्धीबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ। 

यसको कारण हो-सुगौली सन्धीको सक्कल प्रतिनै कतै नभेटिनु । सन्धीकर्ता दुई देश न नेपालमा यो भेटिन्छ न बेलायत । आजको नागरिकमा खबर छ ।

इतिहासकार अध्येता अन्वेषव मात्र होइन सम्बन्धित अधिकारी नै यसबारे अनविज्ञता प्रकट गर्छन् । चल्तीमा रहेका सुगौली सन्धि टाइपिङ प्रति हो, सक्कल होइन जसका कतिपय बुँदामा रहेका विवादास्पद विषय नेपाल-भारतबीच ‘उकुज’ बन्दै आएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...