राजधानीमा स्वाइनफ्लुको संक्रमण बढ्यो



काठमाडौं, १७ चैत्र ।

राजधानीमा स्वाइनफ्लु अर्थात इन्फुएन्जा ए (एच१एम१) संक्रमण बढेको पाइएको छ ।

राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचिएका थ्रोट स्वाव (भित्री घाँटी वरिपरिको तरल पदार्थ) को नमुनामध्ये झन्डै २० प्रतिशतमा स्वाइनफ्लु पुष्टि भएको हो ।

दक्षिण एसियाका भारत, माल्दिभ्स, श्रीलंकामा हाल स्वाइनफ्लु व्यापक रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख रहेको बताउँदै शुत्रराज ट्रोपिकल तथा सरुवा रेग अस्पताल टेकुका डा. शेरबहादुर पुनले भने, ‘भारतमा हाल स्वाइनफ्लुले हरेक दिन मृत्यु भइरहेको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...