पूर्ण परियारको ताला चावी झैँ बजारमा, ज्योतिले मन पराइन अफ्रिकन

लोक गायक पूर्ण परियारको नयाँ लोक गीत ताला चावी झैँ बजारमा आएको छ । लोक गीतको भिडियोमा हट मोडल तथा गायिका ज्योति मगरले अभिनय गरेकी छन्।
गायक पूर्ण परियार र देवी घर्ति मगरको आवाज, एकनारायण भण्डारीको लय र शब्द रहेको 'ताला चावी झैँ' गीतको कमल सौरागले एरेन्ज गरेका छन्।
हालै सार्बजनिक गरिएको गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको हो।
प्रतिकृया दिनुहोस्
Loading...