नबिन कटुवालको ‘साथ’ पोखरामा बिमोचित (भिडियोसहित)


गायक नबिन कटुवालको दोस्रो सांगेतिक एल्वम ‘साथ’को पोखरामा एक कार्यक्रमका बिच बिमोचन गरीएको छ । कटुवालको एल्वमलाई गायक बिनोद बानिया, संगितकर्मीहरु नबराज बराल, श्रीमान थुलुङ र मेनकाजी गुरुङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन । 

सो अवसरमा एल्वममा समावेश ‘मलाई खुशी’ बोलको एक गितको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । कटुवालको एल्वममा चार गित समावेश छन । सबै गितमा प्रकाश नेपालीले संगित दिएका छन । 

सार्वजनिक गरीएको म्युजिक भिडियोलाई अपिल त्रिपाठीले निर्देशन तथा सम्पादन गरेका हुन । सरोज अधिकारीको छायङ्कन तथा सुवास अम्गाईले रंग संयोजन गरेको भिडियोमा मिलन थापा, अनु शाह र अनिल अधिकारीको अभिनय रहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...