सुरक्षाकर्मीको गाडी विद्रोहीको एम्बुसमा, ४० जनाको मृत्यु


  • काठमाडौँ १३ चैत ।
अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको हत्या गरेका छन् । शीर छेदन गरी क्रुरुर तरिकाले हत्या गरेका छन् । 

कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको वीवीसीले जनाएको छ । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना नासापुले धरापमा पारेको हो । 

उक्त गाडीमा ४६ जना प्रहरी रहेकामा ६ जनालाई भने मुक्त गरेको कंगोका अधिकारीहरुले जनाएका छन् । कंगोको कसाईमा मात्रै ४ सय मानिस मारिएको र द्वन्द्वकै कारण २ लाख बिस्थापित भएका छन् । एजेन्सी । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...