रामदेवको पंतजलि बिस्कुटमा जिउँदो किरा ! (भिडियोसहित)

आफुलाई एसियाको ठुलै योगा गुरु बताउदै आएका बाबा रावदेवको उत्पादन पंतजलि बिस्कुटमा जिउदै किरा निस्किरहेको भिडियो युट्युबमा करिब ३ लाख पटक हेरिएको छ ।
यसरी रामदेवको पतंजली उत्पादनमा अखाध्य बस्तुको मिसावट देखिएपछी भारतमा अहिले उनको उत्पादनको बिस्कुट बिक्रीमा कमी आएको छ।
भिडियोमा भारतका केही युवाहरुले बिस्कुट खानको लागी किनेको र प्याकेट खोल्दा जिउँदो किरा हिडेको दृश्य देखिएको छ ।
हेरौ उक्त भिडियो
हेरौ उक्त भिडियो
प्रतिकृया दिनुहोस्
Loading...