माओवादी केन्द्रका एक जोडी : पत्नी उपप्रमुख र पति वडाध्यक्ष

जुम्ला, १९ बैसाख ।
धेरै पति पत्निले सँगै राजनीति गर्छन् । नेतृत्वमा भने कमै पुग्छन् । रुकुम माओवादी केन्द्रका एक जोडी नेताले भने स्थानीय तह निर्वाचनमा उम्मेदवारी पाएका छन् । आजको कान्तिपुरमा खबर छ ।
मुसीकोट नगरपालिकाको उपप्रमुखमा केन्द्रले प्रमकुमारी सुनार केसीलाई उठाएको छ ।
सँगै उनका पति गोपेश्वर केसीलाई नगरपालिकाको १० नम्बर वडाध्यक्षमा यम्मेदवार बनाइएको छ । अहिले दुवै प्रचारप्रसारमा व्यस्त छन् ।
गोपेश्वर माओवादी केन्द्रको राष्ट्रिय महाभिवेशन आयोजक समिति अध्यक्ष पनि हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...