चाँगुनारायणमा पुनः मतदान सुरु

भक्तपुर ।
स्थानीय तह निर्वाचन–२०७४ अन्तर्गत जिल्लाको विवादित चाँगुनारायण नगरपालिकामा मतदान सुरु भएको छ ।
चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि पुनःमतदान सुरु भएको हो ।
यसघि उक्त मतदान स्थलको मतदान खारेज गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...