यस्तो छ ३ महानगर र एक उपमहानगरको पछिल्लो अवस्था (ताजा मतपरिणामसहित)
- काठमाडौं ।
पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका ३ महानगरपालिका र एक उपमहानगरपालिकामा मतगणना जारी छ।
काठमाडौं, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा र हेटौडा उपमहानगरपालिमा मतगणना भइरहेको हो। चार महानगरपालिका मध्ये ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भइसकेकोछ।
हेरौ अहिलेसम्म कहाँ कसको मत कति छ ?
काठमाडौं
मेयर
एमाले विद्यासुन्दर शाक्य – ४१३५४
कांग्रेस राजुराज जोशी – २९६३६
विवेकशिल रञ्जु दर्शना – १५३७१
साझा किशोर थापा –११५९३
माओवादी केन्द्र सर्वोत्तम डंगोल – ४६५०
उपमेयर
कांग्रेस हरिप्रभा खड्गी – ३७९९८
राप्रपा राजाराम श्रेष्ठ – २२६४७
माओवादी केन्द्र सुशीला पौडेल – ६०९९
साझा निरुपमा यादव – ७४१२
भरतपुर
मेयर
एमाले देवी ज्ञवाली – २७१७५
माओवादी केन्द्र रेणु दाहाल – २३८६४
उपमेयर
कांग्रेस पार्वती शाह – २६५०७
एमाले दिव्य शर्मा – २३९३२
पोखरा
मेयर
एमाले मानबहादुर जिसी – ३६००४
कांग्रेसका रामजी कुँवर – २८९०७
उपमेयर
एमाले मञ्जुदेवी गुरुङ – ३३५५०
कांग्रेसकी सरस्वती गुरुङ – २६९६०
हेटौडा उपमहानगरपालिका
(१८ वटा वडाको जम्मा मत)
मेयर
नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धन, आनन्दराम पराजुली–२१,०८८
नेकपा एमाले, हरिबहादुर महत–२१,५९३
राप्रपा, मधुकर अधिकारी–६,६६०
२) उपमेयर
नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धन, बलराम बल–१५,९०२
नेकपा एमाले, मीना लामा–२१,७९०
राप्रपा–७,४९८
२०७४ जेठ १० मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...