हेर्नुहोस् यस्तो छ भरतपुर महानगरको पछिल्लो अपडेट

- काठमाडौं ।
वडा नम्बर २२ को मत गणना भइरहँदा देवी ज्ञावली माओवादी केन्द्री मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १५ सय ५९ मतले अघि हुनुहुन्छ । मतगणना भइरहेको वडा नम्बर २२ मा एमालेले अग्रता लिएको छ ।
मेयर
(एमाले) देवी ज्ञवाली – ३७ हजार ७ सय ५१
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – ३६ हजार १ सय ९२
उपमेयर
कांग्रेस, पार्वती शाह – ३९ हजार ८ सय ८८
एमाले, दिब्या शर्मा – ३४ हजार ४ सय २८
प्रतिकृया दिनुहोस्
Loading...