देउवा प्रधानमन्त्री बनेपछि बाबुरामले प्रचण्डको छाती दुख्ने गरी लगाए यस्तो बचन !
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg4JzWGtK3mD3cW6jOX8z0L8J1Em0ty69FI0fV2jO20_SVmvxLUgnZ7BZsdp1QLrToMuMNjqIVQol_Wn6eptFofDZLrR8I6KnJ3owm6dfMp12u2-uBXhNbKNr9HiLCIHmPe0L54PZcP13o/s640/bhattarai.jpg)
- काठमाडौं ।
ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो ।
तर, २३ बर्षपछि परिस्थिति भिन्न भयो । जसले आफ्नो टाउकाको मूल्य तोक्यो, तिनैलाई प्रधानमन्त्री बनाउन माओवादी नेता पुष्पकमल दाहालले मुख्य भूमिका खेले । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले देउवालाई सघाउने दाहालको भूमिकालाई आश्चर्यको रुपमा लिएका छन् ।
‘जसले माओवादी सिध्याउन संकटकाल लगाए, आतंकककरी घोषणा गरे, जसले टाउकाको मोल तोके, आज उनैलाई माओवादीका सर्वोच्च कमाण्डरले प्रधानमन्त्री बनाउन सहयोग गरेको देखियो ।’ भट्टराइले भने, ‘माओवादीकै समर्थनमा प्रधानमन्त्री हुनु भनेको शेरबहादुर देउवाजीको जित हो, विजयाका लागि बधाइ पनि छ ।’ आजको नागरिकमा खबर छ ।
२०७४ जेठ २४ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...