संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुरु (हेर्नुहोस् लाईभ्)

- काठमाडौं ।
व्यवस्थापिका संसदको बैठक जारी छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापछि अहिले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् । आजै संसद बैठकले प्रधानमन्त्री चुन्नेछ । कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनेछन् ।
हेर्नुहोस् लाईभ..
प्रतिकृया दिनुहोस्
Loading...