बाँके - एमालेलाई धक्का लाग्नेगरी माओवादीको पक्षमा उर्लियो जनसागर, प्रचण्ड मख्ख (फोटोफिचर)
- बाँके ।
बिहिबार सभालार्इ सम्बाेधन गर्दै प्रचण्डले संविधान पुर्ण रुपमा कार्यान्वयनमा लैजानको लागि माओवादी केन्द्रका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन सबैलाई आग्रह गरे ।
क्षेत्र नम्बर ४ बाट निर्वाचित एमाले सांसद दलबहादुर सुनारको क्षेत्रमा माओवादीको सभामा हजारौं स्थानीयहरु सहभागिता भएपछि माओवादी केन्द्र विजयी बाटोमा जाने थालेको कतिपयले अनुमान गरेका छन् ।
थारु समुदायको बाहुल्य बसोबास रहेको गाउँपालिकाको अध्यक्षमा थारु समुदायकै राजमोहन चौधरीलाई माओवादी केन्द्रले उम्मेदवार बनाएपछि माओवादी केन्द्र जिततर्फ अगाडि बढेको छ । माओवादी केन्द्रले गाउपालिकाको उपाध्यक्षमा मिना ओलीलाई उठाएको छ । स्थानीयको सहभागीता देखेर प्रचण्ड मख्ख परेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...