कोरीयामा मेसिनले च्यापिएका राजकुमारको शब कुश्मा आईपुग्यो, पुरै गाउँ शोकमग्न
- पर्वत ।
यस्तै सुन्दर सपना बोकेर इपिएस परिक्षा पास गरि कोरीया पुगेका पर्वत जिल्ला कुश्मा नगरपालिका पकुवा निवासी राज कुमार बि.क भने ति सबै सपनाहरुलाई अन्त्य गरि रातो आएका छन् अर्थात आज उनको शव पर्वत सदरमुकाम कुश्मा बजारमा आएको छ । पारिवारिक श्रोतका अनुसार आज नै राजकुमारको अन्तिम संस्कार गरिने छ । अहलिे उनको शब हेर्नको लागि कुश्मा वरिपरिका सयौं मानिसहरु पर्वत जिल्ला अस्पतालमा जम्मा भएका छन् ।
घरमा बाबा आमा श्रीमती र २ छोरा भएका राजकुमारको गत हप्ता कोरीयको फर्निचरमा काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको थियो । निकै मिलनसारको मृत्युले कुश्मा नगर नै शोकमा डुवेको छ ।
२०७४ असार ३ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...