संसद बैठकमा शीर्ष नेताहरुको सम्बोधन जारी ( हेर्नुहोस् LIVE)

- काठमाडौं ।
व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । शीर्ष नेताको सम्बोधन पछि संसद बैठकले प्रधानमन्त्री चुन्नेछ ।
कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनेछन् ।
हेर्नुहोस् लाइभ
प्रतिकृया दिनुहोस्
Loading...