सरिता गिरीको सदभावना पार्टी र उपेन्द्र यादवको फोरम नेपालमाबीच एकता हुदै
काठमाडौं ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीबीच पार्टी एकता हुने भएको छ ।
शुक्रबार एक कार्यक्रमक बीच पार्टी एकता घोषणाको तयारी भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
२०७४ जेठ २६ मा प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...