सहवासको समयमा महिलाको ध्यान पुरुषका यी कुराहरुमा बढी हुने अध्ययनको खुलासा
- एजेन्सी ।
अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५० प्रतिशत भन्दा बढी महिलाहरू यौनका समय पुरा नग्न हुन चाहाँदैनन । यस सर्वेक्षणमाबाट ५० प्रतिशत भन्दा बढी महिलाहरूलार्इ यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला परेको छ ।
अझ ५४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ ।
महिलाहरूका अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन पराउने एक अध्ययनले देखाएको छ । यसबाट जती बिकसित भएपनि बेलायती महिलाहरू यौनका बारेमा भने कतै न कतै रूढीबाढी नै देखिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...