मिसन इलाम : छुटाउनै नहुने सुन्दर साँखेजुङ, मनमोहक तस्वीरहरुको (फोटोकथा)
- विनय तिमिल्सिना ।
इलाम सदरमुकामबाट मेची राजमार्गाको १७ किलोमिटर यात्रा पछि नेपालटार पुगिन्छ। नेपालटारबाट २ किलोमिटर नेपालटार मंगलवारे सडकको यात्रागदा वाटोमा नै पर्ने साँखेजुङ ५ मा रहेको श्री शवि लक्ष्मण टि स्टेट एउटा सुन्दर र मनोरमा चिया बगान हो ।
त्यहाँ पुगेर अवलोकन गर्दा लाग्छ साँच्चै स्वर्ग झैँ यहि हाे। लक्ष्मण वस्नेतले आफ्नो निजी जग्गामा लगाएको चिया अहिले कृष्ण वहादुर वस्नेतको संरक्षणमा सुन्दर वगानको रुपमा विस्तार भईसकेको छ । बाँकी तस्विरमा हेरौं !
प्रतिकृया दिनुहोस्
Loading...