माओवादीले छोरा मारेको नक्कली कागज बनाई १० लाख झ्वाम पारिन गीताले

  • स्याङ्जा ।
ठगीका पनि अनेक रुप ! हुँदाहुँदा १० वर्षे सशस्त्र द्धन्द्धमा आफ्नो छोरालाई माओवादीले मारेको भन्दै नक्कली कागज बनाइ स्याङ्जामा १ महिलाले राज्यको १० लाख झ्वाम पारेकी छन् ।

छोराको द्धन्द्धमा परी मृत्युभएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएकि हुन् । 

आफ्नो छोरा राजेन्द्र भट्टराईको द्धन्द्धको क्रममा माओवादीले हत्या गरेको कागज बनाई शान्ति तथा पुननिर्माण मन्त्रालयको पाचैँ प्रतिवेदनमा द्धन्द्ध प्रभावितको नामावलीमा नाम अङ्कित गरी रकम लिएकी हुन्।

यो खबर आजको गोरखापत्रमा छ ।

२०७४ साउन ८ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...