अपडेट : कुन स्थानीय तहमा कसले जिते (सूचीसहित)

  • काठमाडौं ।
दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा एमालेले कांग्रेसलाई पछि पारिरहेको छ ।

अहिलेसम्मको मत परिणाम हेर्नुहोस् 

एमालेले जितेका स्थानीय तहः

१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. कुममायक गाउँपालिका, पाँचथर
५. सन्दकपुर गाउँपालिका, इलाम
६. मादी नगरपालिका, संखुवासभा
७. सभापोखरी गाउँपालिका, संखुवासभा
८. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
९. छथर गाउँपालिका, तेह्रथुम
१०. हतुवागढी गाउँपालिका, भोजपुर
११. पौवादुम्बा गाउँपालिका, भोजपुर
१२. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१३. टेम्के मैयुम गाउँपालिका, भोजपुर
१४. लामीडाँडा गाउँपालिका, खोटाङ
१५. जन्तेढुंगा गाउँपालिका, खोटाङ
१६. केपिलासगढी गाउँपालिका, खोटाङ
१७. पाख्रिबास नगरपालिका, धनकुटा
१८. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१९. छथर जोरपाटी गाउँपालिका, धनकुटा
२०. चाैबीसे गाउँपालिका, धनकुटा
२१. सोताङ गाउँपालिका, सोलुखुम्बु
२२. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
२३. ताप्ली गाउँपालिका, उदयपुर
२४. मस्टा गाउँपालिका, बझाङ
२५. गौमुल गाउँपालिका, बाजुरा
२६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
२७. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
२८. पञ्चेश्वर गाउँपालिका, बैतडी
२९. अमरगढी नगरपालिका, डडेलधुरा
३०. नवदुर्गा गाउँपालिका, डडेलधुरा
३१. थलारा गाउँपालिका, बझाङ
३२. बित्थडचीर गाउँपालिका, बझाङ
३३. तेलकोट गाउँपालिका, बझाङ
३४. दुर्गाथली गाउँपालिका, बझाङ
३५. नौगाड गाउँपालिका, दार्चुला
३६. अपिहिमाल गाउँपालिका, दार्चुला
३७. लेकम गाउँपालिका, दार्चुला
३८. सुस्ता गाउँपालिका, नवलपरासी
३९. तिनाउ गाउँपालिका, पाल्पा
४०. निस्दी गाउँपालिका, पाल्पा
४१. पूर्वखोला गाउँपालिका, पाल्पा
४२. मालिका गाउँपालिका, गुल्मी
४३. रेसुङ्गा नगरपालिका, गुल्मी
४४. रुरु गाउँपालिका, गुल्मी
४५. त्रिवेणी गाउँपालिका, रोल्पा

कांग्रेसले जितेका स्थानीय तह

१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. त्रिवेणी अाठरार्इ गाउँपालिका, ताप्लेजुङ
३. तुम्वेवा गाउँपालिका, पाँचथर
४. चिचिला गाउँपालिका, संखुवासभा
५. भोटखोला गाउँपालिका, संखुवासभा
६. सिलिचुङ गाउँपालिका, संखुवासभा
७. दिप्रुङ गाउँपालिका, खोटाङ
८. एेंसेलुखर्क गाउँपालिका, खोटाङ
९. भोजपुर नगरपालिका, भोजपुर
१०. अरुण गाउँपालिका, भोजपुर
११. गुल्मी दरबार गाउँपालिका, गुल्मी
१२. चन्द्रकोट गाउँपालिका, गुल्मी
१३. प्रतापपुर गाउँपालिका, नवलपरासी
१४. सुनवल नगरपालिका, नवलपरासी
१५. माथागढी गाउँपालिका, पाल्पा
१६. राजपुर गाउँपालिका, दाङ
१७. शैल्यशिखर नगरपालिका, दार्चुला
१८. महाकाली नगरपालिका, दार्चुला
१९. मालिकार्जुन गाउँपालिका, दार्चुला
२०. काँडा गाउँपालिका, बझाङ
२१. बुंगल नगरपालिका, बझाङ
२२. सुर्मा गाउँपालिका, बझाङ
२३. त्रिवेणी नगरपालिका, बाजुरा
२४. छेडेदह गाउँपालिका, बाजुरा
२५. बडिमालिका गाउँपालिका, बाजुरा
२६. हिमाली गाउँपालिका, बाजुरा
२७. आलिताल गाउँपालिका, डडेलधुरा
२८. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
२९. भागेश्वर गाउँपालिका, डडेलधुरा
३०. केआर्इसिंह गाउँपालिका, डोटी
३१. बडिकेदार गाउँपालिका, डोटी
३२. दशरथ चन्द नगरपालिका, बैतडी
३३. सुर्नया गाउँपालिका, बैतडी
३४. शिवनाथ गाउँपालिका, बैतडी
३५. कमलबजार नगरपालिका, अछाम

माओवादीले जितेका स्थानीय तह

१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. माडी गाउँपालिका, राेल्पा
१३. सुकीदह गाउँपालिका, रोल्पा
१४. दुर्इखोली गाउँपालिका, रोल्पा
१५. लालझाडी गाउँपालिका, कञ्चनपुर
१६. अजयमेरु गाउँपालिका, डडेलधुरा
१७. बोगटान गाउँपालिका, डोटी
१८. मार्मा गाउँपालिका, दार्चुला

राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान
२. झिमरुक गाउँपालिका, प्यूठान

संघीय समाजवादी फोरमले जितेको स्थानीय तह

१. नैनापुर गाउँपालिका, बाँके

२०७४ असार १७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...