करिश्मा मानन्धरका कारण डा. बाबुराम भट्टरार्इ यस्तो तनावमा
- काठमाडौं ।
नयाँ शक्तिबाटै देशको विकास र समृद्धिका निम्ति योगदान पुर्याउने अठोट गरेकी उनले पनि नयाँ शक्तिमा बस्ने या नबस्ने भन्नेबारेमा निर्णय गर्ने मुडमा पुगेकी छिन् । यद्यपी उनले के गर्ने भन्ने विषयमा अन्तिम निर्णय भने लिइसकेकी छैन ।
डा. बाबुराम भट्टराइसँग समेत उनले नयाँ शक्तिको भविष्य नरहेको बताउँदै कसरी अघि बढ्ने भन्ने विषयमा सल्लाह लिएकी छिन् । केही साताभित्रै नयाँ शक्तिबाट बिदा लिने नलिने भन्ने विषयमा निर्णय उनको तयारी छ ।
मानन्धरले पार्टी छाड्ने संकेत पाएपछि डा. बाबुराम भट्टरार्इ अहिले तनावमा छन् । उनले करिश्मा मानन्धरललार्इ रोक्नका लागि प्रयास गरिरहेका छन् ।
२०७४ भदौ ११ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...