राष्ट्रपतिका बिरोधहरुद्वारा सरकारी कार्यालयका वेब साइटहरु ह्याक
- एजेन्सी ।
‘द बाइनरी गार्डियन्स’ नाम गरेको समूहले सेनाको बेस क्याम्पमा आक्रमण गर्ने बन्दुकधारी समूहको समर्थनमा गरेको सन्देश जारी गर्दै सरकारी वेब साइट ह्याक गरेको हो ।
हतियारसहितको समूहले आइतबार भ्यालेन्सियामा रहेको सेनाको बेस क्याम्पमा आक्रमण गरेको थियो । यसैबिच राष्ट्रपति मदुरोका समर्थकले राजधानी काराकसमा प्रदर्शन गरेका छन् । उनीहरुले महिनौंदेखि चल्दै आएको विपक्षीको प्रदर्शन रोकिनु पर्ने र देश स्थीरता तर्फ लाग्नु पर्ने माग गरेका छन् ।
देशको आर्थिक अवस्था खस्किँदै गएपछि सुरु भएको प्रदर्शनको क्रममा अहिलेसम्म एक सय भन्दा बढी मानिसको ज्यान गएको छ ।
२०७४ साउन २४ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...